सम्बन्ध बिच्छेद दर्ताको नमुना फाराम
१.निबेदन पत्र |
२.अदालत बाट सम्बन्ध बिच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपी |
३.पति पत्नीको नागरिकताको प्रतिलिपी| ४.केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनु पर्ने |
सम्बन्ध बिच्छेद भएको पति वा पत्नीले सूचना फारम भरि सूचना दिने |