- गृहपृष्ठ
- परिचय
- वडा कार्यालयहरु
- कार्यक्रम तथा परियोजना
- विधुतीय शुसासन सेवा
- प्रतिवेदन
- सूचना तथा जानकारी
- ग्यालरी
- सम्पर्क
- स्वास्थ्य प्राेफाइल
सेवा प्रकार:
घटना दर्ता
लाग्ने समय: सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी: वडा सचिव
सेवा दिने कार्यालय: वडा कार्यालय
सेवा शुल्क: मरेको ३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरु:
१. निबेदन पत्र |
२. मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता |
३. मृतक संग सम्बन्ध जोडिने प्रमाण पत्र |
४. अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र |
५. मृतकको नागरिकता नभएमा स्थानीय सर्जमिन पत्र |
६. सूचना दिने व्यक्तिको नागरिकता नभएमा स्थानीय सर्जमिन पत्र |