FAQs Complain Problems

बिबाह दर्ता

सेवा प्रकार:

घटना दर्ता

लाग्ने समय: 

सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन

जिम्मेवार अधिकारी: वडा सचिव

सेवा दिने कार्यालय: वडा कार्यालय

सेवा शुल्क: ३५ दिन भित्र निशुल्क

आवश्यक कागजातहरु: 

१.निबेदन पत्र

२.दुलाह - दुलहीको नागरिकता प्रमाण पत्रको प्रतिलिपी

३.दुलहीको नागरिकता नभए बाबु वा दाजु भाईको नागरिकताको प्रतिलिपी

४.चालु आ.व.सम्मको मालपोत र घर जग्गा वा एकीकृत सम्पति कर तिरेको रसिद

प्रक्रिया: दुलाह -दुलही दुवै उपस्थित भई सूचना दिने

बिवाह दर्ताको नमुना फाराम