मुख्य समाचार
बिबाह दर्ता
सेवा प्रकार:
घटना दर्ता
लाग्ने समय:
सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी: वडा सचिव
सेवा दिने कार्यालय: वडा कार्यालय
सेवा शुल्क: ३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरु:
१.निबेदन पत्र
२.दुलाह - दुलहीको नागरिकता प्रमाण पत्रको प्रतिलिपी
३.दुलहीको नागरिकता नभए बाबु वा दाजु भाईको नागरिकताको प्रतिलिपी
४.चालु आ.व.सम्मको मालपोत र घर जग्गा वा एकीकृत सम्पति कर तिरेको रसिद
प्रक्रिया: दुलाह -दुलही दुवै उपस्थित भई सूचना दिने
बिवाह दर्ताको नमुना फाराम