मुख्य समाचार
सम्बन्ध बिछेद दर्ता
लाग्ने समय:
सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी:
वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरु:
१.निबेदन पत्र |
२.अदालत बाट सम्बन्ध बिच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपी |
३.पति पत्नीको नागरिकताको प्रतिलिपी| ४.केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनु पर्ने |
प्रक्रिया:
सम्बन्ध बिच्छेद भएको पति वा पत्नीले सूचना फारम भरि सूचना दिने |