FAQs Complain Problems

मृत्यु को सिफारिस

लाग्ने समय: 
प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारी: 
वडा अधक्ष्य
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु. १००/-
आवश्यक कागजातहरु: 

- मृतकको नागरिकता - सूचना दिने मानिसको नागरिकता - सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने

प्रक्रिया: 

वडा अध्यक्ष समक्ष निबेदन दिने र वडा सचिबले सेवा प्रदान गर्ने |