मुख्य समाचार
उपभोक्ता समिति गठन तथा योजना सम्जाैता गर्दा अावश्यक पर्ने विषयहरु
१. याेजना वाट लाभान्वित हुने उपभोक्ताहरुको भेलावाट याेजना तथा कार्यक्रम संचालन उपभोक्ता समिति गठन भएकाे भेलाको निर्णय सहितको प्रतिलिपि थान – १
२. प्राविधिकवाट सर्भे भएकाे प्राविधिक स्टमेट थान – १
३. याेजना सम्झौता गरिदिने माग सहितको सम्वन्धित वडा कार्यालयको सिफारिस पत्र थान –१
४. योजना संचालन गर्न गठित उपभोक्ता समितिमा रहेका पदाधिकारीहरुका नेपालि नागरिकता प्रमाण पत्रको प्रतिलिपि थान –१/१
५. योजना रकम भुक्तानीको लागी तोकिएको बैंक खाता संचालनको लागी वडा कार्यालयले पठाएको सिफारिस पत्र को थान –१
६. जनप्रतिनिधि राजनीतिक दलका पदाधिकारी (वडा स्तरीय तह भन्दा माथिका सबै अध्यक्ष कोषाध्यक्ष सचिव) बहालवाला सरकारी कर्मचारी र शिक्षक उपभोक्ता समितिको सदस्यमा वस्न पाइनेछैन ।