FAQs Complain Problems

जन्म को सिफारिस

लाग्ने समय: 
प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारी: 
वडा अधक्ष्य
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
१००
आवश्यक कागजातहरु: 

- सम्बन्धित बच्चाको बाबुको नागरिकता - आमाको नागरिकता नियमानुसार सूचना दिने व्यक्तिको नागरिकता - सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने - अस्पतालमा भए अस्पतालको कागजात