Welcome to ThuliBheri Municipality

सम्बन्ध बिछेद दर्ता

लाग्ने समय: 
सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरु: 

१.निबेदन पत्र |

२.अदालत बाट सम्बन्ध बिच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपी |

३.पति पत्नीको नागरिकताको प्रतिलिपी| ४.केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनु पर्ने |

प्रक्रिया: 

 सम्बन्ध बिच्छेद भएको पति वा पत्नीले सूचना फारम भरि सूचना दिने |