FAQs Complain Problems

जन्म दर्ता

सेवा प्रकार:

घटना दर्ता

लाग्ने समय: सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन

जिम्मेवार अधिकारी: वडा सचिव

सेवा दिने कार्यालय: वडा कार्यालय

सेवा शुल्क: जन्मेको ३५ दिन भित्र निशुल्क

आवश्यक कागजातहरु: 

१. निबेदन पत्र |

२. सूचना दिन आउने व्यक्तिको नागरिकता |

३. बालकको जन्म संग संबन्धित अन्य कागजात | 

जन्मदर्ता सूचना फाराम को लागी यहाँ थीच्नुहोस् ।