FAQs Complain Problems

बसाईसराई दर्ता

सेवा प्रकार:

घटना दर्ता

लाग्ने समय: सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन

जिम्मेवार अधिकारी: वडा सचिव

सेवा दिने कार्यालय: वडा कार्यालय

सेवा शुल्क: ३५ दिन भित्र निशुल्क

आवश्यक कागजातहरु:

१. निबेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपी |

२. बसाई सराई गरि जानेको हकमा परिवारको विवरण|

३. जहाँ जाने हो त्यस ठाउँको लालपुर्जा र जुन ठाउँमा आउने हो त्यस ठाउँको लालपुर्जा पनि पेश गर्नु पर्ने |

४. बसाई सरि आउनेको हकमा बसाइ सराई गरि ल्याएको प्रमाण पत्र |

५. जाने -आउने सबै व्यक्तिको नागरिकता /जन्म दर्ताको प्रतिलिपी |

६. चालु आ.व. सम्म घर जग्गा र मालपोत कर वा एकीकृत सम्पति कर तिरेको रसिद |

बसाईसराईदर्ता सूचना फाराम को लागी यहाँ थीच्नुहोस् ।