FAQs Complain Problems

बिवाह को सिफारिस

लाग्ने समय: 
प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारी: 
वडा अधक्षय
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु. १०० /-
आवश्यक कागजातहरु: 

- दुलाहा–दुलहीको १/१ प्रति फाेटाे

- दुलाहा–दुलहीको नागरिकता

- दुलहीले नागरिकता नलिएको खण्डमा पतिको नागरिकता

- माइती तर्फ बाबु÷आमाको नागरिकता (दुलहा दुलही दुवै कार्यालयमा उपस्थित हुुनपर्ने)